About

Archana Surgical Suppliers is leading business house since 14 years. We provide goods for Wholeseller and as well as for retailers.We deal with all kinds of Hospital Equipments including all kind of furnitures, disposables, chemicals, Lab equipments and also consumer items. We do provide delivery services. We are open from morning 8 till night 8. 

अर्चना सर्जिकल सप्लायर्स १४ वर्षदेखि सर्जिकल व्यवसायमा लागेको छ । हामी थोक बिक्रेता र साथै खुद्रा बिक्रेताका लागि सामानहरू उपलब्ध गराउँछौं।हामी सबै प्रकारका फर्निचर, डिस्पोजेबल, रसायन, प्रयोगशाला उपकरण र उपभोक्ता वस्तुहरू सहित अस्पतालका सबै प्रकारका उपकरणहरू प्रदान गर्छौं। हामी डेलिभरी सेवा प्रदान गर्दछौं। हामी बिहान ८ देखि राति ८ बजेसम्म खुल्ला हुन्छौँ ।

1 Comments

نموذج الاتصال